लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियानको मंगलसेन नगरपालिकामा सुभारम्भ

 कार्यक्रममा जिल्ला अस्पताल, स्वास्थ्य कार्यालयमहिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएका दातृ निकायप्रहरी लगाएतको सहभागिता रहेको थियो ।

लैङ्गिक हिँसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने नाराका साथ १६ दिनसम्म चल्ने अभियानको सुभारम्भ कार्यक्रमको संचालन मंगलसेन नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मन्जु महतले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button