अछाममा भिरबाट लडेर एक किशोरीको मृत्यु

अछाम । अछाममा भिरबाट लडेर एक किशोरीको ज्यान गएको छ ।

प्रहरीका अनुसार ज्यान गुमाउनेमा ढकारी गाँउपालिका–१ गैरेगाँउकी दुर्गा बुढा रहेकी छन्।

ढकारी गाउँपालिका–१ मा बुधबार दिउँसो जङ्गलमा बाख्रा चराउने क्रममा भिरवाट लडेर ज्यान गएको प्रहरीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button