शोडसा निम्न माद्यामकि विद्यालयमा अध्यनरत विद्यार्थि शैक्षिक भम्रणमा

शोडसा निम्न माद्यामकि विद्यालयमा अध्यनरत विद्यार्थि शैक्षिक भम्रणमा

अछामको मेल्लेख गाउँपालिका वडा नम्वर ६ सोडसामा रहेको शोडसा निम्नमाद्यामकि विद्यालयमा अध्यनरत १३ जना विद्यार्थिहरुको शैक्षिक भम्रणमा रहेका छन् । अछाम जिल्लाको वैद्यनाथ धाममा चलिरहेको कोटिहोममा पुगेर दर्शन गर्नुका साथै स्थालगत भम्रण समेत गरेका छन् भने मंगलसेन नगरपालिकामा रहेको मंगलसेन दरवार, त्यसैंगरि मंगलसेन ६ को ठुलासैनमा रहेको रेडीयो रामारोशन लगायतका बिभिन्न स्थानहरुको पनि स्थलगत भम्रण गरेका छन् । शैक्षिक अन्तरगतको भम्रण, स्थानिय स्थर अन्तगतका बिषहरुको अवलोकन लगायतका बिभिन्न बिषयहरुको अध्ययन गर्ने उदेश्यका साथ भम्रण कार्यक्रम गरिएको विद्यालयका शिक्षक लाल बहादुर खड्काले जानकारि दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button