सुनको भाउ सामान्य घट्यो, चाँदीको भाउ स्थिर

  पुस ७, २०७७ मंगलबार

काठमाण्डाै – सुनको भाउमा आज तोलामा ३ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९५ हजार २ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button