खेलकुद़़
-
इङ्लिस प्रिमियर लिग फुटबल : आर्सनल विजयी, म्यानचेस्टर युनाइटेड पराजित
इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल विजयी भएको छ
Read More » -
प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा आज सेमिफाइनलका खेल हुँदै
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा आज शुक्रवार सेमिफाइनलका खेल हुँदैछन् ।
Read More » -
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेसको बराबरी
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन् ।
Read More » -
नेपालले जित्याे यूएईसँगकाे एकदिवसीय शृङ्खला
आज शुक्रवार भएकाे तेस्राे तथा अन्तिम खेलमा यूएईलाई छ विकेटले हराउँदै नेपालले शृङ्खला जितेकाे हाे ।
Read More » -
लेस्टरलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा पुग्यो
म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको छ ।
Read More » -
न्युजिल्याण्डले अष्ट्रेलियालाई हरायो
टी–२० विश्वकप अन्तर्गत सुपर–१२ को पहिलो खेलमा आयोजक अष्ट्रेलिया न्युजिल्याण्डसँग ८९ रनले पराजित भएको छ ।
Read More » -
कार्तिक ५ बाट दर्नामा वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने
अछामको बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता संचालन हुने भएको छ ।
Read More » -
वैद्यनाथ धाममा १ लाख राशिको क्रिकेट प्रतियोगिता आजबाट सुरु हुदै
अछाम जिल्लाको साँफेबगर नगरपालिका वैद्यनाथ धाममा १ लाख राशिको क्रिकेट प्रतियोगिता आजबाट सुरु हुने भएको छ ।
Read More » -
नवौँ राष्ट्रिय खेलकुद : महिला भलिबलतर्फ क्वाटर–फाइनलका खेल सकिए
म्याग्दीको सदरमुकाम बेनीमा चलिरहेकाे नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज (सोमवार) महिला भलिबलतर्फ क्वाटरफाइनलका खेल सकिएका छन् ।
Read More » -
पुरुष १० हजार मिटर दौडमा आर्मीका दीपकलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण
पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।
Read More »