काग्रेस अछामका उपसभापति चन्द्र ढुंगानाद्धारा पदबाट राजिनामा

वडामा पार्टीको उम्मेदवार पराजित भएको बिषयलाई लिएर दोषी मात्रै बनाएको भन्दै काग्रेस अछामका उपसभापति चन्द्र ढुंगानाले पदबाट राजिनामा दिनु भएको छ ।

स्थानिय निर्वाचनमा मंगलसेन नगरपालिमा वडा नम्बर ५ मा सभापति उपसभापति जस्तो पद हुदा हुदै ठूलो मतान्तरले निर्वाचनमा पराजय भोग्नु परेको विषयलाई लिएर सभापतिको एकहाेरो षड्‌यन्त्रले उपसभापतिलाई मात्रै दोषारोपण गर्ने गरेको भन्दै पदबाट राजिनामा दिएकाे राजिनामा पत्र मार्फत भनिएको छ ।

हेर्नुहोस पूरा राजिनामा पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button