लेस्टरलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा पुग्यो

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको छ ।

आज भएको खेलमा लेस्टर सिटीलाई १–० गोलले हराउँदै सिटी १२ खेलमा २९ अङ्क जोडेर शीर्ष स्थानमा पुगेको हो ।

दोस्रो स्थानको आर्सनलको २८ अंक छ । आज सिटीलाई जिताउन ४९ औँ मिनेटमा केभिन डि ब्रुएइनले गोल गरे । लेस्टर ११ अङ्कसहित १७ औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button